Breaking News

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् ।

अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र भुटानको नाम समेत गलत उच्चरण गरेको विषय परेको हो ।

पोलिटिकोले सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको राजकीय भ्रमणअघि दक्षिण एशियाको नक्साको अध्ययन गर्दै नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चरण गरेको दुई स्रोतहरुलाई उद्धृत गर्दै जनाइएको छ । दक्षिण एशियाको नक्सा हेरेर उनी छक्क परेको बताइएको छ । त्यस समयसम्म भारत र चीनको बीचमा नेपाल र भुटान छ भन्ने समेत थाहा नभएको उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १४:३७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,