Breaking News

कल्पना वाईबाको “स्कर्ट क्वान्बा छामे” सार्बजनिक (हेर्नुहोस भिडियो)

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १८:१५

१५ कार्तिक २०७५, मोहन दोङ (एम डी)
काठमाडौ । कल्पना वाईबाको शब्द लेखनमा रहेको गीत “स्कर्ट क्वान्बा छामे” सार्बजनिक भएको छ ।

“स्कर्ट क्वान्बा छामे” सामाजिक सन्जलमा निकै नै भाईरल भएको छ। धेरै भन्दा धेरै जना स्रोताले सेयर गरेको पाईएको छ। कल्पना वाईबाले अहिलेको जेनेरेसनमा केटा केटिको स्थिति हेरेर कल्पना गरेर लेखेको बाताउनु भएको छ ।

उक्त गितमा अहिलेको निकै नै चर्चित गायक युनिक दोङ र गायिका निर्मला घिसिङको मीठो आवाजमा रहेको गितमा सानू बाबू घिसिङले संगीत भर्नु भएको छ भने एरेन्ज नोर्बु शेर्पाले गर्नु भएको छ अनि मिक्सिङ दिपेश प्रधानले गर्नु भएको छ ।
सुन्नु होस गित

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १८:१५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,