Breaking News

काभ्रेका सबै स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषण

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ११:३९

काभ्रे । काभ्रे जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्लामा रहेको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएसँगै काभ्रे पुर्ण खुला दिसामुक्त क्षेत्र भएको हो ।

जिल्लाका १३ वटा नै स्थानीय तह खुला दिशामुक्त क्षेत्र घोषणा भएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ११:३९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,