Breaking News

२ बैशाख २०७५, काठमाडौ / नयाँ बर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्रले हलमा गतबर्षको जेठको दोश्रो साता रिलिज भएको थियो ।

सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

चलचित्रलाई निर्माता सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।

यो चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले हंगामा मच्चाएको  चलचित्रले औषत व्यापार गरेको  थियो ।

भिडियो

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार १३:०१

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,