Breaking News

गजलकार राजकुमार ग्याबा तामाङले आफ्नो मायालाई शुभयात्रा भनेपछी

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार २१:१२

तिमीले माया,मारेर गयो शुभयात्रा

मलाई एक्लै,पारेर गयो शुभयात्रा

 

मैले तिमीलाई फूलसगै मुटु दिए थे,

मेरै सामु मुटु,झारेर गयो शुभयात्रा।

 

मायाकै घरमा विश्वासले बेरेर राख्थे

एक्लै छु बसाइँ,सारेर गयो शुभयात्रा।

 

अन्तिम चाहना छ तिमीलाई भेट्ने

, सिमाना लगाई,बारेर गयो शुभयात्रा।

राजकुमार तामाङ मकवानपुर

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार २१:१२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,