Breaking News

गजल

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १०:११

गजल

पल पल तिम्रे सम्झनाहरुमा एैना हेदैछु
छिटै भेट हुने झिनो आशामा काँचुली फेर्दैछु
विभिन्न दल दलबाट निस्किएर जीवन परिवर्तनको सोच संगै
जीवन यात्रको नौलो बाटोको खोजको संघर्ष गर्दैछु
समय उहि हो परिस्तीथी कस्तो हुन्छ बुझने प्रयासमा
विस्तार विस्तारै सामाजीक परिवेश संग बामे सर्दैछु
निकै थिए गर्नू पर्ने आफ्नो अनी कसै कसैकको लागी
आशा भरोषाका फाटेका सपना संगालेर मनले टाल्दैछु
कसै कसैको मुटुमा टेकेर टाउँकोमा यस गरे होला मैले
सम्झेर विगतलाई वर्तमानमा पश्चतापको आँशु झर्दै छ
जे नहुनु थियो भयो गयो सकियो फिर्कीएर केहि पाईदैन
छायाँ विनाको जीवन अन्दकारमा नयाँकिरण छर्दैछु ।।।।।।।

मोहन दोङ

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १०:११

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,