Breaking News

गजल

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १६:३६

जस्तो सुकै परिस्थितीमा पनि विचलित नहुनु तिमीले
मै मरी गए सिँदोमा दुन्छु कहिल्यै नथान्नु तिमीले

को कस्को कसले कसलाई कुन वेला के गर्छ यहाँ ?
काखिको रौंले चिलाउछ गनाउछ त्यसलाई नछुनु तिमीले

चाहाना अनी काँडाहरु झेल्दै यात्रा जारीनै राख
खुटामा चोट लागी मुटु दुखे देखाई नरुनु तीमीले

मुटुमा ढुङगा राखी नयनको चमक चम्काउँदै
भित्र भित्र खोइरो खन्ने धमिरालाई नछोडनु तिमीले

छोडेर मनलाई छाडा खालेर ईच्छा आकाङक्षाहरु
हाम्रो यो मायाको बन्धनलाई नतोड्नु तिमीले

जस्तो सुकै परिस्थितीमा पनि विचलित नहुनु तिमीले
मै मरी गए सिँदोमा दुन्छु कहिल्यै नथान्नु तिमीले ।।।।।।।।

मोहन दोङ
रोशि ५ काभ्रे

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १६:३६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,