Breaking News

गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १६:११

आर पी सौगात , काठमान्डाँै १८
गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । गीतमा जिवनको कठिन अवस्थालाई चित्रण गरिएको छ । मानिस भित्रको पिडालाई अभि ब्यक्त गरिएको छ । गीतमा राज कुमार तामाङको शब्द तथा संगीत रहेको छ । सुशिल डाँगीँको छायाँकन , प्रकाश एस केको सम्पादन र निशान एस के को निर्देशन भिडियोमा रहेको छ ।गीतमा दिनेश कठायत काजी , गंगा कटेल र दिलिपको अभिनय रहेको छ ।

‘टुटेको सम्वन्ध’ हेर्नुहोस भिडियो

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १६:११

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,