Breaking News

गायक ओम तामाङले आफ्ना मायालाई पिर्कामा राखेपछी (भिडियो)

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १७:०६

युनिशा वाइबा ।
पौष २६ , काभ्रे । सेलो गायक ओम तामाङ वाईबाले `चकटि होईन पिर्कामा’ गीत सार्वजानिक गरेका छन ।

गितलाई सञ्चारकर्मी एंव गायक आसमान लोप्चनले रचना गरेका हुन भने संगित पनि लोप्चनकै रहेको छ ।

दिपेश प्रधानको संगित संयोजन रहेको गितको भिडियोामा ओम तामाङ वाईबा र अनुष्का दोङको प्रमुख अभिनय देख्न सकिन्छ । अनिल गोलेको नृत्य निर्देशन, बज्र न्यसुरको छायाङकन, सुर्य लामाको सम्पादनमा बनेको भिडियोलाई गायक स्वयमले निर्देशन गरेका हुन ।

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १७:०६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,