Breaking News

गायक घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १६:२०

काठमाडौं / गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनको स्वर रहेको छ ।

गीतमा अविनास र मुनाकै शब्द तथा संगीत छ । गीतको भिडियो भने भरत सिटौलाले निर्देशन गरेका छन् । भिडियोमा अविनाश र मान्सी लामाको अभिनय देख्न सकिन्छ ।

राजिव समरको नृत्य रहेका भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको स्वर रहेको भिडियोमा सुप्रिम पराजुलीले सम्पदान गरेका हुन्।यसअघि घिसिङको ‘कलकत्ते काँइयो’ रिमिक्स गीतलाई धेरैले रुचाउनुका साथै दर्शकमाझ गीतले एकदमै चर्चा बटुलेको थियो।
भिडियो

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १६:२०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,