Breaking News

गायक राजकुमार मोक्तानको “साह्रै नि राम्री नक्कली मैच्याङ” बोलको गीत सार्वजानिक भएको छ् ।

सिन्धुपाल्चोक,लिसंखु पाखार ,गापा ४ मा बुबा क्षेत्रबहादुर तामाङ र आमा लाल कुमारी तामाङको कोखबाट जन्मेका तामाङ्ले
सैलुङ्को मैच्याङ बोलको गीत गाइसकेका छन ।

गीतमा प्रणिता रुम्बाको शब्द ,कबिन योञ्जनको सङ्गित रहेको गीतमा गायक राजकुमार मोक्तानको आवाज रहेको छ् ।

समाजमा नयाँ चेतनामुलक गीत ल्याउने साथै साङ्गितिक क्षेत्रमा नयाँ नयाँ गीत ल्याउने गायक राजकुमार मोक्तानको योजना रहेको उहाले बताए ।

भिडियो

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १७:४०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,