Breaking News

गायक सुजन खडकाको मन कस्ले चोरेर लगे त ? हेर्नुहोस (भिडियोसहित)

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार २२:२४

चर्चामा रहेका गायक सुजन खडकाको “मन मेरो चोरि गई” बजारमा आएको छ् । साङ्गितिक क्षेत्रमा निकै चर्चा कमाइसकेका खडकाले निकै गीत गाइसकेका छन ।

गीतको शब्द,सङ्गित,सङ्गित संयोजन दिनेश थापाले गरेका हुन । त्यसैगरि गीतमा सुजन खडकाको आवाज रहेको छ भने भिडियोलाई राजकुमार तामाङले निर्देशन गर्नुभएको हो । जोक कृयशन छायाङ्कन रहेको भिडियोमा राजकुमार थापाको कन्सेप्ट र लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ् ।
प्रगती र केदारको उत्कृष्ट अभिनय भिडियोमा समेटिएको छ् ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार २२:२४

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,