Breaking News

गायक हावा लामा दोङ्को जिवनमा आधारित गीत “एला डान्बा खामा” गित ड्म्फु मिडिया युटुब च्यानल बाट सार्वाजानिक भएको छ् ।

काभ्रे जिल्लाको तिमाल चोपटारमा बुवा रेशाम लाल लामा र आमा उर्मिला माईली लामाको कोखबाट जन्मिनु भएको हावा लामा ६४ सालदेखि साङ्गितिक यात्रामा निरन्तर अघी बढ्दै आउनु भएको छ् ।

गितमा सङ्गीत निमा दोङ र शब्द हस्त लामा ( हार्दिक) को अनि निर्मता राजु लामा (कप्तान)ले गर्नु भएको छ । निकै मार्मीक गितले बजारमा यतिबेला चर्चा बटुलिरहेको छ् ।

हेर्नुहोस् लिरियल भिडियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १६:४२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,