Breaking News

रोशन पोखरेल , काठमान्डाँै , कात्र्तिक १८
नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा सजिएको तिहारको कोशेली ‘आयो है तिहार ’ गीतको भिडियो बजारमा आएको छ ।
दुख र सुख आपसी रुपमा साटासाट गर्नको लागी दाजु भाई तथा दिदि बहिनीले रमाइलो गर्नको लागी घर घर गएर आफनो नित्य तथा कला प्रस्तुत गरेर मौलिक लोक सस्कृतिलाई जर्गेनको लागी भए पनि आफुले बजारमा गीत ल्याएको गायक पुस्कर ले बताए ।
किरण के उप्रेतीको शब्द तथा पुस्कर सुनुवारको मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , मोहन सुनारको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘आयो है तिहार ’ गीतमा काजिश श्रेष्ठ र मनु मगरको नित्य तथा अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १२:५९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,