Breaking News

काठमान्डाँै , कात्र्तिक १८
नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ ।
अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्रयोग गरिएको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ तिहारै आयो ’ गीतमा निर्देशक काजिश श्रेष्ठ र साया भण्डारीको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:५८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,