Breaking News

काठमाडौँ , असोज २२ –चर्चित गायिक विष्णु माझी र गायक नारायण पौडेलको आवाजमा देवी म्युजिक प्रालीको प्रस्तुतीमा समुन्द्र जिसीको दशैँको कोशेली ‘आयो पापी दशैँ ’ गीतको भिडियो सार्बजनिक भएको छ ।
धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । गीतमा आफनो श्रीमानले खर्च नपठाउदा घरमा हुने छटपटिलाई समेटिएको छ । समुन्द्र जिसीको शब्द सिर्जनामा समर्पित मन पुष्कलको मौलिक लय सिर्जना रहेकोे छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आयो पापी दशैँ ’ गीतमा सागर थापा र आशा खड्काको अभिनय रहेको छ
हेर्नुहोस भिडियो

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १२:५७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,