Breaking News

गिद्ध संरक्षणमा रानिगञ्जवासी को चासो

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १५:४७

क्षितिज विश्वकर्मा, सर्लाही ।

फाल्गुन २८ – सर्लाहीको रानिगञ्जमा गिद्ध देखापरेको स्थानियले बताएका छन । बिश्वब्यापी रुपमा गिद्ध संरक्षणको अभियान चलिरहेको बेला रानीगञ्जमा गिद्ध देखा पर्नु खुसिको कुरा भएको लालबन्दी नगरपालीका १७ अन्तर्गत साबिक रानिगञ्ज ८ का स्थानिय बलराम बजगाईंले बताउनुभएको छ ।Related image

उहाँका अनुसार गिद्ध देखा परेपनि काग, चिबेचरा लगाएतले दुःख दिने र लखेट्ने गरिरहेका छन । लोपोन्मुख गिद्ध देखा पर्न थालेपनि यसको संरक्षण कसरि र कस्ले गर्ने भन्ने बारेको चिन्ता आफुहरुलाई लागेको रानिगञ्जवासिले बताएका छन ।

घट्दै गएको गिद्धको संरक्षणमा सम्बन्धित निकायले ध्यान दिन पर्नेमा स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १५:४७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,