Breaking News

गीतकार तथा कवि माबो काठमाडौमा सम्मानित

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १४:०२

कृष्ण भीर
काठमाडौ । गीतकार तथा कवि राजा माबो सम्मानित भएको छ । गणेश रसिक फाउण्डेसनको आयोजनमा भएको कार्यक्रमा माबो सम्मानित भएको हुन् । उनी उत्कृष्ट गीत लेखन तर्फबाट सम्मानित भएको हो ।

बुधबार राष्ट्रीय नाचघर जमलस्थित भएको ‘‘पि एल ओ साजन राई एकल साझ २०७५’’ माबो सहित गीतकारहरु भुमिका सुब्बा ,नवराज सुब्बा, अशोक राई, रमेश कार्की, बिनोद अधिकारी, जेबि थुलुङ्ग ,साजन राई, गणेश रसिक, भरतबाबु केसी लागायत सम्मान पाएका थिए । कार्यक्रममा सम्मान विवतरण पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रुमख अतिथित्वमा भएको थियो ।

ताप्लेजुङमा पिता कालिप्रसाद लिम्बू र माता जसकुमारी लिम्बुको कोखबाट बि.स।२०४८ सालमा जन्मनु भएका माबो समयको गति संगै हुर्कदै जाँदा बाल्यकाल देखिनै साहित्य र संगीत भनेपछि हुरुक्कै हुने माबो आफुलाइ त्यही बिधामा उभ्याउदै आएका छन् भने उनका दर्जनौं उत्कृष्ट गीतहरू बजारमा आइसकेको छ । उनको करिब आधा दर्जन कविता संग्रह प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १४:०२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,