Breaking News

“झिङ्गा ला लारे”अनौठो शब्द को गीत बन्यो,(भिडियोसहित)

samabeshi online प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०९:२३

— गायक एंव सङ्गितकार सन्तोष प्रगाढको झिङ्गा ला ला रे बोलको गीत
सार्वजानिक भएको छ् ।

सन्तोष प्रगाढ गायक,सङ्गितकार एंव एरेन्जर हुन । नेपाली साङ्गितिक
क्षेत्रमा अहिले करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित
गरिसक्नुभएका प्रगाढ आफ्नो स्थान बनाउन सफल हुनु भएको छ् । बिशेष गरी
नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज
गरिसक्नुभएका छन ।

मेरो तेश्रो एल्बम जिङ्गालाला रे बजारमा ल्याएको छु  । साङ्गितिक
क्षेत्रमा यो नयाँ हुनेछ । सुनेर हेरेर साथ दिनुहोला भन्न चाहन्छु
।”उहाले बताउनुभयो ।

गीतमा सोम कुस्कुमाझी र दिनेस सुवेदिको शब्द,सन्तोष प्रगाढको सङ्गित,स्वर
र एरेन्ज रहेको छ् । सुरज सिलवाल,साजना माझी र श्री शक्ती को अभिनय रहेको
भिडियोलाई दिलिप राइले कोरियोग्राफी,टेकेन्द्र कार्किले निर्देशन,अर्जुन
सापकोटाले छायाङ्कन  एंव टेकेन्द्र शाहले इडिट गरेका हुन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०९:२३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,