Breaking News

टिभी टुडे चौथो बर्षमा प्रबेश

samabeshi online प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार २०:३८

 

बैशाख १ काठमाण्डौ/बैशाख १गतेबाट टिभी टुडे तेश्रो बसन्त पार गरी चौथो बर्षमा प्रबेश गरेको छ् । “बिकास निर्माणमा समर्पित “भन्ने मुल नाराका साथ स्थापना भएको टुडेले टिभी वान नामक दोश्रो च्यानल पनि प्रसारणमा ल्याएको छ् ।

स्थापना कालको चौथो बर्षमा प्रबेशको अवसरमा सम्बोधन गर्दै टिलिभिजनका प्रबन्ध निर्देशक जनक राज पन्तले टिभिलाई यो स्थान सम्म ल्याउने बिज्ञापनदाता,सबै कर्मचारी,केवल अपरेटर,डिजिटल अपरेटेर सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार २०:३८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,