Breaking News

डोमा तामाङ ‘चौरिलाई चराउँदै’ (भिडियोसहित)

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १४:२६

काठमाडौ । गायिका डोमा तामाङको ‘चौरिलाई चराउँदै’ बोलको गीतको भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

गायिका तमाङले स्वर दिएको गीतको भिडियोलाई बैरागी मोक्तानले निर्देशन तथा सम्पादन गरेको हुन्, भने उक्त गीतको भिडियोेमा बैरागीसँगै प्रेमिका थिङको अभिनय रहेका छन् ।

निरश मगरको संगीत रहेको गीतको शब्द साहित्यकार तथा गीतकार राजा माबोले लेखेको हुन् । अभिषेक माझीको छायांकन रहेको उक्त गीतको भिडियोलाई रेशम थिङले मेकअप गरेको छ । म्युजिक भिडियोलाई नेपाल अन्जान क्रेसनद्धारा बजारमा ल्याएको हो ।

गायिका तामाङले गीत र भिडियो राम्रो बनेको र अहिले चलिरहेकोहरु भन्दा फरक धारमा बनेकोले आम दर्शक स्रोतहरुलाई भिडियो हेरिदिनु हुन अनुरोध गरेको छिन् । उनले आगामी दिनमा पनि अझ यो भन्दा राम्रा र चेतनामुलक म्युजिक भिडियोहरु ल्याउने समावेशी अनलाईनलाई बताए ।

भिडियो

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १४:२६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,