Breaking News

तामाङ हराएको हुदाँ खोजी कार्यमा सहयोग गर्न परिवारको अपिल

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १२:१३

काठमाडौँ । सिन्धुलपञ्चोक जिल्लाको इन्द्रवती गाउँपालिका–१ (साविकको सिम्पालकाभ्रे गा.वि.स) मा स्थायी घर भई काठमाडौँको बौद्धबाट ५१ बर्षीय होमे तामाङ हराएको छ । तामाङ बौद्धमा रहेका आफन्तकोमा पुगेर फर्किने क्रममा यही कार्तिक २३ गते (भाइटिकाको दिन) देखि परिवारसँग सम्पर्क विहीन भई बौद्ध परिसरबाट हराएको हो ।

कालोकालो तथा गहुंगोरा वर्णको तामाङ २३ कार्तिकको विहानबाट परिवारको र आफन्तसँग सम्पर्कविहिन भई हराइरहेको उनको परिवारले जानकारी दिए । तामाङको परिवारका अनुसार यस पहिला उनी बस्ने ठाउँमा र आफन्तकोमा पनि कहिकतै नभेटिनुका साथै कोही कसैको सम्र्पकमा पनि नआएको हुनाले देखेको र थाहा भएकोले परिवारसँग सम्पर्क गरिदिनु हुन उनका श्रीमती र छोराले तपाई सम्पुर्णलाई अपिल गरेका छन् ।

उनका परिवारका अनुसार तामाङसँग साथमा नगद रु. ६० हजार रुपैयाँसमेत रहेको जनाएको छ । गाउँमा खेती किसान गर्दै आएको तामाङ बौद्धमा रहेको आफन्तकोमा पुगेर फर्किन्छु भन्दै गाउँबाट काठमाडौ आएको थियो । त्यही अनुरुप आफन्तलाई भेटघाट गरि फर्किने क्रममा वौद्धबाट हराएको हुदाँ उनले देख्ने वा भेट्नेले ९८१३९०२९८०, ९८४९८७८१८४, ९८६२४२७२९३ मा सम्पर्क गरी निज तामाङलाई परिवारसामु भेटाउन सकिनेछ । यो सहयोगको लागि समावेशी अनलाइन परिवारपनि आम नेपालीमा हार्दिक अनुरोध गर्दछौ । सेवा तथा सहयोग नै धर्म हो ।

नाम : होमे तामाङ
ठेगाना : इन्द्रवती गा.पा.–१ (साविकको सिम्पालकाभ्रे गा.वि.स.), सिन्धुपञ्चोक
उमेर : ५१ वर्ष
वर्ण : गहुंगोरो
फोन : ९८१३९०२९८०, ९८४९८७८१८४ ९८६२४२७२९३
हराएको : बौद्ध परिसर, काठमाडौबाट

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १२:१३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,