Breaking News

 

समावेशी मिडिया ग्रुपको तीज बिशेष फोटो प्रतियोगिता अन्तर्गत बम्पर उपहार अमिशा मगरले हात पारेकी छिन् । हरितालिका तीजको अवसरमा समावेशी मिडिया ग्रुपले आयोजना गरेको प्रतियोगिताको उपहार मगरले जितेको हो ।

विजेताको घोषण पेजमा आएको लाइकको आधारमा गरिएको समावेशी अनलाइन डट कमको प्रधान सम्पादक इकमान वाइबा (इमाला)ले बताउनु भएको थियो ।

प्रतियोगितमा सहभागी ५२ जनामध्ये ५१ जनालाइ पछि पार्दै धादिङबाट सहभागी जनाएकी सहभागीता नम्बर ३४ भएकी मगरले उपहार हात पारेकी हुन् । प्रतियोगीतामा विजेता हुन सफल मगरले समावेशी अनलाइन डट कमबाट सम्मान स्वरुप पुरस्कारको रुपमा प्रमाण–पत्र, रु. २००० ( दुई हजार ) नगत, साथै एक महिनासम्म बिजेताको फोटो समावेशी अनलाइन डट कममा फिचर फोटो राख्ने छ भने पेजमा कभर फोटो राखिने छन् । साथै एउटा म्युजिक भिडियोमा खेल्ने अबसर प्रदान गरिने समाबेशी अनलाइनका प्रमुख सम्बाददाता एम डि लामाले बताउनु भयो ।

पेज फोटो प्रतियोगितामा काभ्रे, रामेछाप, कास्की, काठमाडौ, नुवाकोट, मकवनपुर, सिन्धुपलञ्चोक, दोलखा, सिन्धुली, कालिकोट लगायतका २० भन्दा बढी जिल्लाहरुबाट प्रतियोगीहरु सहभागी भएका थिए ।

प्रतियोगिताको विजेता घोषणा लाइभ कार्यक्रममा समावेशी मिडिया ग्रुप अन्र्तगत सञ्चालन भएको समावेशी अनलाइनका प्रधान सम्पादक  लामा प्रकाशक तथा सम्पादक विवेक लोप्चन लगायतले दसैंको शुभकामनासहित उपहार हात पार्न सफल मगरसङ्गै प्रतियोगितामा सहभागी सम्पुर्ण प्रतियोगीहरुलाई विशेष धन्यवाद व्यक्त गरिएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार २०:०६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,