Breaking News

नायक सागर घिसिङको “सेम्झो” बनिन प्रिया तामाङ (भिडियोसहित)

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार २०:५८

युनिशा वाइबा
पौष २० ,काठमाण्डौ । नायक सागर घिसिङ र मोडल प्रिया तामाङ अभिनित “सेम्झो” सार्वजानिक भएको छ ।

आफु “सेम्झो”मा अभिनय गरेकोमा निकै खुशी रहेको प्रियाले बताइन । धेरै दर्शकहरुले रुचाउन सफल भिडियोमा नायक सागर घिसिङको “सेम्झो” बनेकी हुन प्रिया ।
चर्चित गीतकार कुमार स्याङ्बोको शब्द,निमा दोङको सङ्गित, गायिका जितु लोप्चन र अनिल दोङको आवाज रहेको छ । गीतलाई एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका हुन । बिक्रम मोक्तानले छायाङ्कन,अजय स्याङ्तानको निर्देशन,कोरियोग्राफी,र सम्पादन रहेको छ ।

भिडियो

https://youtu.be/5gJJFiZI3b0

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार २०:५८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,