Breaking News

नेपाल आइडल बुद्ध लामाको रातो टिका निधारमा सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:२५

काठमाडौं । नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमा सार्वजनिक भएको छ । गीतमा बुद्धलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । हालनिकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीत गाएका हुन् ।

रातो टिका निधारमाबोलको गीतलाई प्रभा अचार्यको लेखेकी छिन् भने चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ’भद्रगोल’का चर्चित पात्र ‘काकु’ अर्थात दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।

भिडियो

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १०:२५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,