Breaking News

न्याय र सुरक्षामा खाटिने प्रहरी नै चोरी गर्दै हिडेपछि ..

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १०:४७

कात्तिक १४, काठमाडौं । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङ्टन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरूले ५ कात्तिकमा क्षेत्रपाटीबाट बा।५७प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । सिसिटिभी फुटेज अवलोकनपछि मात्रै उक्त चोरीमा प्रहरीकै जवान संलग्न रहेको पुष्टि भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १०:४७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,