Breaking News

परमाणु वैज्ञानिक बने नेपाली युवा

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १७:०८

झापा / मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका परमाणु वैज्ञानिक रुपमा  काम गरेका छन् ।

भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।

‘न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ’, युवा वैज्ञानिक रोहितले भन्नुभयो, ‘परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।’

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १७:०८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,