Breaking News

पैसा!

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०६:५७

पैसा!

धन सम्पत्तिको मोह
यति बढ्न थाल्य छ अचेल
अध्यारो रातमा
सुन जस्तै देखिने ताराहरूलाई
टिप्दै राख्दै,टिप्दै राख्दै
एउटा सुनकै घर बनाई दिउ जस्तो
एक मनले यस्तो सोच्छ कि
पैसा नकमाएको भन्दै
कचकच गरिरहने श्रीमतीलाई
सुनको थालमा सुनकै भात पकाएर
प्रत्येक छाक ख्वाइदिउ जस्तो

धन सम्पत्तिको मोह
यति बढ्न थाल्य अचेल
पैसाको बोरालाई
कोठाभरी चाङ लाएर राखु
जसरी गाउँघरमा
मकैको चाङ लाउने गर्छ घरको चोटामा
बोरा भरीका पैसाले
सिङ्गो शहर नै किनिदिउ
र ३अाना जग्गा किनेर
फुर्ती लाउनेको अगाडि उभिदिउ जस्तो
तर ए पैसा!
मैले तिमीलाई चाहि कसरी कमाउने हँ?
खाडी मुलुकमा गएर
पक्कै सकिदैन होला त।

Gyan Jimba

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०६:५७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,