Breaking News

प्रधानमन्त्री ओली पुगे विमान दुर्घटनास्थल

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १६:२९

काठमाडौं २८ फागुन,विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थलमा पुगेका छन् ।

चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थप पुगेका छन् ।

उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १६:२९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]m

 

Contact: 9823394647, 9849878184,