Breaking News

बंगलादेशकी मासुरा नेपालको लागि तगारो भन्दा उपविजेतामै समित

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:५७

असोज २२, काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ ।

आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन ।

बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले गोल खान पुग्यो । खेलको ४९ औं मिनेटमा प्रभिनले गोल गरेकी थिइन् ।

यसअघि भएको समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ११:५७

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,