Breaking News

बालक अपहरण गरि फिरौती माग्ने दुई जना इनकाउन्टरमा मारिए

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १८:२८

भक्तपुर काँडाघारिबाट ११ बर्षिय बालक निशान खड्कालाइ अपहरण गरि परिवारसंग फिरौती माग्दा परिवारले आनाकानि गर्दा बालकको हत्या गर्ने दुई अपहरणकारि इन्काउन्टरमा मारिएका छन। मारिने अपहरणकारी गोपाल तामाङ र अजय तामाङ रहेको खुलेको छ।

दुवैजनामाथि प्रहरीले १८ राउन्ड गोली चलाएको थियो । उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको थियो । घटना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाख र भक्तपुर परिसरको टोली सर्च अप्रेशनमा परिचालित भएको थियो ।

प्रहरीले भक्तपुरको ठिमीक्षेत्रमा प्रहरी परिचालन गरी ‘सर्च एण्ड रेस्क्यू’ अप्रेशन गरेको थियो । तर प्रहरी बालकसम्म पुग्नुअघि नै उनको हत्या भइसकेको खुलेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १८:२८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,