Breaking News

चलचित्र ‘साङ्गेला घ्रान’ हेर्न मङ्सिर २२ गते मेलम्चीमा उपस्थित हाऔं

इकमान लामा, काठमाडौँ । तामाङ कथानक चलचित्र ‘साङ्गेला घ्रान’ विशेष च्यारिटी शो हुने भएको छ । चलचित्र ‘साङ्गेला घ्रान’ यही मङ्सिर २२ गते मेलाम्चीस्थित रहेको चलचित्र हलमा शो लागेको हो ।

बिःस्क्वायर फिल्मस् प्रा लि को ब्यनरमा निर्मित तथा नवनायिका बिना घिसिङको डेब्यु चलचित्र यस अघि काठमाडौँ र रोशी गाउँपालिका लगायतका ठाउँमा प्रदर्शन गरिसकेको छन् । उक्त पदर्शन भएको ठाउँमा दर्शकले चलचित्रको कथा बस्तु, कलाकारको अभिनयसंगै चलचित्रमा समावेश गरिएको गीत सांगीतिक पाटोलाई दर्शकले निकै रुचाएका थिए ।

दिपक लामाले निर्देशन गरेको चलचित्रमा अहिलेका चर्चित तथा व्यस्त नायक कुमार मोक्तान, नवनायिका बिना घिसिङको साथमा रमेश मोक्तान, कलम लोप्चन, रोशन तामाङ, प्रिया घिसिङ, कमान सिं लामा, पुजा लामा, कमल रुम्बा, सुमन वाईबा लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेका छन् । त्यसैगरी कलम रुम्बा निर्माता रहेको चलचित्रमा उनै रुम्बाको कथा, गीत र संगीत रहेका छ भने निर्मात्रीमा कोपिला लामा रहेकी छिन् ।

चलचित्र ‘साङ्गेला घ्रान’ को छायांकन विश्वास भण्डारीले गरेका हुन् भने सो चलत्रिममा द्धन्द्ध शंकर महर्जन रहेको छ । त्यसैगरी युद्ध लामाको नृत्य र रेशम लामाको श्रंगार रहेका छन् ।

चलचित्रकोको सार कथाबस्तुलाई दर्शकले अत्यधिक रुचाइएको कारण नै मेलाच्चीमा चलचित्र पर्दशनका माग भएको नवनायिका घिसिङले बताए । उने थप्दै ‘मेलाम्चीको बासीका नै प्रतिक्रिया भने शनिबार चलचित्र प्रर्दशन पछि नै थाहा हुने छ’ भने ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार १०:१३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,