Breaking News

ब्याक होल पत्ता लगाएका बैज्ञानिक स्टेफन हकिङको निधन

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ११:५९

काठमाडौँ । ब्याक होल पत्ता लगाएका खगोलशास्त्रका चर्चित बैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा मृत्यु भएको उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ।

प्रोफेसर हकिंगका छोराछोरी, लुसी, रबर्टको टिमले ब्रिटिसको प्रेस एसोसिएशन न्यूज एजेन्सीद्वारा एक बयानमा भने- ‘हामी अत्यन्तै दुःखी छौं कि हाम्रो प्रिय पिता आज बितिसकेका छन्। उहाँ एक महान वैज्ञानिक र एक असाधारण व्यक्ति थिए ।’

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ११:५९

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,