Breaking News

भरत लिमेलको ‘साहराको बढाए हात’ सार्वजनिक (भिडियो)

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार २२:१७

२५ साउन, काठमाडौं । गायक भरत लिमेल मगर र गायिका श्रीजना भट्टराईको आवाजमा सजिएको ‘साहराको बढाए हात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार दिनेश सुबेदीको शब्द र मिलन तिमिल्सिनाको संगीत रहेको गीतको भिडियो हाइलाइटस नेपाल YouTube मार्फत सार्वजनिक भएको छ ।

गायक मगरको दोस्रो एल्बम ‘मनको कुरा’ मा समाबेश भएको यस गीतको भिडियोलाई देवराज गुरुङको निर्देशन रहेको छ ।
निकैनै मार्मिक रहेको गीतमा छिरिङ्ग ह्यल्मो लामा र भावना गुरुङको अभिनय रहेको छ ।

खोटाङको बारहपोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् । दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।
हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार २२:१७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,