Breaking News

मानवअधिकारवादी नेता तुलाधरको निधन

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १७:३०

कात्तिक १८, काठमाडौं । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुराइएको तुलाधरको निधन भएको डाक्टरहरूले जनाएको बताए ।

तुलाधरका पारिवारिक सदस्य गौरी प्रधानले पनि निधनको पुष्टी गरे । अस्पतालले १ बजे भने पनि तुलाधरको निधन पौने १ बजे भएको अनुमान आफुहरुले गरेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १७:३०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,