Breaking News

मोडलमा जम्दै प्रकाश श्रेष्ठ ,यसरी फकाए “फुलमाया “(भिडियोसहित)

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १९:२४

भाद्र २८ । मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ । सानैदेखी मोदलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ ।

टिका पुन र नारायण अधिकारिको आवाज,मनिष खडकाको शब्द सङ्गित रहेको गीतमा मोडल प्रकाश श्रेष्ठ,गगन कुँवर ,सुशिला बुढा,सुस्मिता राइ ,श्री शक्ती बाराइली ,सुनिल नापितलाई देख्न सकिन्छ ।

भिडियोलाई टेकेन्द्र कार्किले निर्देशन गर्नु भएको हो भने प्रेम लामा र अजय लामाले छायाङ्कन गर्नुभएको हो र सुस्मिताले सम्पादन गरेका हुन ।

भिडियो

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १९:२४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,