Breaking News

मोडल प्रकाश श्रेष्ठ “फुलमाया” लठ्ठिए (हेर्नुहोस् भिडियोसहित)

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १६:३८

भाद्र २८ । मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ ।

सानैदेखी मोडलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ । चर्चित गायक गायिकाहरुको गीतमा अभिनय गरिसकेका श्रेष्ठले छोटो समयमा सबैको रुचिमा पर्न सफल भैसकेको छ । शिव परियार,टीका प्रसाईं,आर बि लामा,सन्तोष प्रगाढ ,नवीन कार्की,प्रेम लामा,बिकास तामाङ,आशिष तामाङ लगायत दुई दर्जन चर्चित गायक गायिकाहरुको म्युजिक भिडियोमा देखिसकेका छन ।

शालिन,प्रतिभाशाली एंव सहज श्रेष्ठ सबैसङ्ग मिलनसार र इमान्दार व्याबहार गर्छन ।अबको योजनमा निकै फरक र पृथक भिडियोमा अभिनय गर्ने उहाँको सोच रहेको छ ।

 

भिडियोलाई टेकेन्द्र कार्किले निर्देशन गर्नु भएको हो भने प्रेम लामा र अजय लामाले छायाङ्कन गर्नुभएको हो । आगामी दिनहरूमा कलाकारितामा अघि बढ्न सकुन । हाम्रो टिमबाट शुभकामना ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १६:३८

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,