Breaking News

काठमाडौ । गायक तथा मोडल सोयल लामा थिङले ‘ल्हास्सो ल्हास्सो फ्याफुल्ला’ बोलको गीतमा बनेको म्युजिक भिडियो बजारमा ल्याएको छ । लामाको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजानिक गरेको हो । उनले यस अघि बजारमा ल्याइसकेको म्युजिक भिडियोहरु भन्दा यो केही नयाँ र फरकधारका रहेका छन् ।

‘ल्हास्सो ल्हास्सो फ्याफुल्ला’ बोलको गीतको म्युजिक भिडियोमा मोडल सोयल लामा थिङसंगै सुस्मा थिङ, आदेश लामा र छ«ीङ तामाङको अभिनय रहेको गीतको शब्द र स्वर भने सोनाम तामाङ ङ्यसुरको रहेको छ । साथमा ¥यापर जेम्स तामाङ पनि रहेको छ । उक्त गीतको संगित आर बि लामाको हुन् भने एरेन्ज आग लामाले गरेको छ ।

लामाको म्युजिक भिडियोलाई कृपा घिसिङले निर्देशन, राज कुमार तामाङले छायांकन र कृष्ण तामाङले सम्पादन गरेका हुन् । नेपाली सांगितकि क्षेत्रमा क्रियाशिल लामाले म्युजिक भिडियो धेरै नै राम्रो बनेकाले हेरेर साथ दिन अग्रह गर्दै आफ्नो नयाँ म्युजिक भिडियो छिट्टै आम दर्शक तथा श्रोता माझँ ल्याउने तयारी गरिरहेको बताए ।

भिडियो

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १२:२८

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,