Breaking News

काठमाडौँ । मानिसलाई यो संसारमा बच्न गाह्रो छ । झन् त्यहि माथि आन्गता भएका व्यक्तिलाई बच्न झन् गाह्रो छ । यस्तै पिडा काठमाडौँमा बस्दै आएकी सृस्ती श्रेष्ठको रहेको छ । उङ्को११ बर्षको उमेर हुदा क्यान्सरका कारण एउटा खुट्टा काट्नु परेको थियो । नेपालमा उपचार नहुने भएपछी १ महिना लगाएर भारतमा उपचार गराई फर्किएका थिए ।

उनि भन्छिन- ‘ मलाई बसमा यात्रा गर्दा धेरै समस्या हुन्छ, अपांगता शिटमा बसेका मान्छेहरु उठ्दैनन् र मैले भन्नु नै पर्छ ।’
उनि अहिले CCRC कलेजमा पढ्दै आएकी छिन र उनि नृत्यमा पनि त्यतिकै अबल रहेकि छिन् । उनले नृत्य गर्दा खुट्टा नभएको जस्तो लाग्दैन । भिडियो:-

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १६:०७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,