Breaking News

गायक आर्यन खत्री र सिर्जना थापाको “यो कस्तो माया” बोलको गीत बजारमा आएको छ् ।

गीतमा आर्यन खत्रिको शब्द, चर्चित गायक एंव सङ्गितकार कमल खत्रिको सङ्गित रहेको छ् भने गायक आर्यन खत्री र सिर्जना थापाको आवाज रहेको छ् । रिकेश गुरुङ्को सङ्गित संयोजन रहेको गीतको भिडियोलाई सिशिर श्रेष्ठले निर्देशन,मुकेश हुमागाइले छायाङ्कन,अमृत चापागाइले सम्पादन गर्नुभएको हो ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार २२:५२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,