Breaking News

रोशन पोखरेल , काठमान्डौँ , मंसिर १
चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । लामो समयको वसाई पछि अमेरिकाबाट आएकी मोडल पार्वती राईको गीतमा निकै राम्रो नित्य तथा अभिनय रहेको छ । गीतमा राजु विरही र गायिका सीता लामाको आवाज रहेको छ ।
आफनी मायालुलाई माया गर्न पाउदा गायक निकै खुशी रहेका छन । गीतमा आफनो प्रेमी निकै विश्वासिलो रहेको कुरा गायिकाले बताएकी छन । राजु विरहीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । “ओके छ नी त गीतको छायाँकन प्रकाश खड्का , सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका छन ।

“ओके छ नी त हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १७:५३

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,