Breaking News

कार्तिक १७ ।

पछिल्लो समय किड्नी फेल हुने समस्या बढ्दो छ् । हो त्यस्तै अर्घाखाँचीका भाई प्रकाश बिकलाई समस्या आएको छ् । दुवै किड्नी फेल भएपछी उपचारको क्रममा रहेका बिक परिवारको आर्थिक अबस्था निकै कमजोर भएको कारण किड्नी ट्रान्सप्लान्ट गर्न सकिरहेको छैन । औषधी किन्न समेत पैसा नभएपछी बिक परिवार रोदनमा रहेको छ् ।

भक्तपुर अस्पातलमा पाँच महिना देखी नै डाइलाइसिस गर्दै आएका बिकका बुवा किसन बिक निकै आपतमा छन । किड्नी ट्रान्सप्लान्ट गर्न १० लाख लाग्ने भएपछी निकै समस्यामा परेका बिक परिवारलाई स्व- इच्छा सहयोग गर्न सक्नुहुनेछ ।

सहयोगको लागि
पदम बिक ,किड्नी पीडित प्रकाश बिकका दाजु – 9847340868 । साथै डाँडापारी टेलिभिजनको लागि मोतिलाल मोक्तान ९८६१८६६९८४, विवेक लोप्चन ९८२३३९४६४७ ।

थप भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार १८:२५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,