Breaking News

लक्ष्मी मगरको आवाजमा‘गरीबको दशँै तिहार ‘’ भिडियो सहित

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार २१:४२

काठमाडौँ , असोज २१ – पछिल्लो समयकी चर्चित गायिक चन्द्रकला कंवर , गायक गणेश बावु विक र लक्ष्मी मगरको आवाजमा पुजा डिजिटल म्युजिक प्राली बाट यमर को लोक दोहोरि गीत मुखमा ‘गरीबको दशँै तिहार ‘ गीतको भिडियो सार्बजनिक भएको छ ।
धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । यगराज कंवर र भावना थापाको शब्द टपक्क टिपेर यगराज कंवरले मिठो लय भरेका छन् । भिडियोमा मोडल साया भण्डारी , यमराज कंवर र देवी कुमारी बस्नेतको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छाँयाकन , अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशनमा भिडियो तयार गरिएको छ ।
हेर्नुहोस भिडियो

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार २१:४२

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,