Breaking News

लिओनेसामाथि बार्सिलोनाको १–० गोलको कठिन जित

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १३:०४

कार्तिक १५, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई पराजित गरेको छ । बुधबार राति कोपा डेल रे फुटबलमा लिओनेसासँगको पहिलो लेगमा बार्सिलोनाले १–० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा क्लेमेन्ट लेङलेटले गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बार्सिलोनालाई लिओनेसाले अन्तिम समयसम्म रोकेको थियो । पहिलो हाफमा बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको अन्तिम अतिरिक्त समयमा गोल गर्दै जित हात पा¥यो ।

बार्सिलोनाका लागि खेलको अन्तिम अतिरिक्त समयमा लेङलेटले गोल गर्दै जित दिलाएका हुन् । पहिलो लेगमा कठिन जित हात पारेको बार्सिलोनाले अब दोस्रो लेगमा आफ्नै घरेलु मैदानमा लिओनेसासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १३:०४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,