Breaking News

पुस ४, काठमाडौं । आदिवासी जनजाति समुदायले आफूहरुको चाडपर्वमा राष्ट्रिय विदा दिन गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्व तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमामा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

Image may contain: 6 people, people smiling, people standing and outdoor

बुधबार उनीहरुले आफूहरुको चाडपर्वमा सार्वजनिक बिदा दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

Image may contain: 2 people, people smiling, people standing and outdoor

Image result for चाडपर्वमा राष्ट्रिय विदा माग्दै आदिवासी जनजातिको प्रदर्शन

Image result for चाडपर्वमा राष्ट्रिय विदा माग्दै आदिवासी जनजातिको प्रदर्शन

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १२:०७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,