Breaking News

वाईसीएल नेपाल र युवा संघ नेपालले राष्ट्रिय धान दिवस मनाइयो

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १९:२७

आषाढ १५ । वाईसीएल नेपाल र युवा संघ नेपालको आयोजनामा ३ दिन जनश्रमदानमा युवा भन्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रिय धान दिवस सुर्य विनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा वाईसीएल नेपालको केन्द्रीय सचिब अरुण घिसिङको साथमा रोपाइँमा सहभागी सम्पन्न भएको छ ।
वाईसीएल नेपालको केन्द्रीय सचिब अरुण घिसिङले नेपाल कृषिप्रधान देश भएकोले कृषिक्रान्ती ल्याउन युवा अग्रसर हुन आबश्यक रहेको बताउनु भयो ।

नेपालीहरुले असार १५ मा धान रोपाइ सुरु गर्छन भने माना रोपेर मुरी फलाउने महिनाको रुपमा मनाउने गर्छन् ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १९:२७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,