Breaking News

मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न । कक्ष २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने हक्ती भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३÷४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिव एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन । तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन ।

स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । सार्थी संगि संग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र सार्थीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन । औषधी उपचारको अभावमा ११ बर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउछीन । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ ।

भिडियो:

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार २१:१५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,