Breaking News

शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारको विजयी शुरूआत

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १३:४५

असोज २५, काठमाडौं / थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार सम्पन्न खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्ध लिम्बू तथा फ्रेन्ड्सका लागि विकास लामाले गोल गरे ।

बिहीवार नै हुने दोस्रो खेलमा नेपाल पुलिस र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजेबाट शुरू हुनेछ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १३:४५

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,