Breaking News

श्री जनक माध्यमीक विद्यालयको वृहत देउशी भैलो कार्यक्रम २०७५

श्री जनक माध्यमीक वि प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १३:२४

कार्तिक २१

मोहन दोङ (एम डी)

काभ्रे। नमो बुद्ध नगरपालीकामा रहेको श्री जनक माध्यमिक विद्यालयले, जनक शिक्षालयको छात्रवृत्ति कोष स्थपना तथा जनक क्याम्पसको सदस्यता भन्ने मूल नाराका शाथ हिजो मिती २०७५ कार्तिक २० गते बाट वृहत देउशी भैलो कार्यक्रम शुरु गरिएको जनकारी जनक का प्र.अ ले दिनु भएको छ ।

उक्त कार्यक्रममा जिल्ला कमीटीका सबै पार्टीका प्रतिनिधिहरु, क्षेत्र प्रदेशका सभासधहरु, नमोबुद्ध नगरका सबै राजनितिककर्मीको प्रतिनिधित्व र जननिर्वाचित मेयर उपमेहर लगायत जन प्रधिनितहिरु उपस्थित हुनु भएको थियो । त्यसै गरी रोशि गाा.पा. उपअध्यक्ष र चेम्बर अफ कमर्सको वरिष्ठ उप अध्यक्ष समेत उपस्थित हुनु हुन्थो । विद्यालयका शिक्षक शिक्षीका र विद्यार्थीहरु पनि उपस्थित हुनु हुन्थो ।

हिजो देखि शुरु गरिएको यस कार्यक्रमममा जेजती आमधानी हुन्छ त्यो सबै छात्रवृत्ति कोषमा जम्मा गरी गरिब एवंम जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा नै खर्चीने छ भन्ने जानकारी दिनु भएको छ । विद्यार्थीहरुको सुनौलो वभिष्य निर्माण गर्ने उदेश्यले स्थापीत भएको यस विद्यालयले आगामी दिनमा प्राविद्धिक शिक्षा दिने जानकारी पनि यसै कार्यक्रम बाट दिनु भएको छ ।

यस कार्यक्रमलाई जनक एल्मुलाइएसोसिएसन, भकुण्डेबेसी र जजेसिज तथा नमोबुद्ध नगरको सहयोग रहेको जान्कारी दिनु भएको छ  ा

 

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १३:२४

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,