Breaking News

सन्ध्याको ‘तिम्रो हुन सकेन’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १५:२६

काठमाडौं । गायिका किशोरी लामा मोक्तान ‘सन्ध्या सुस्केरा’ को ‘‘तिम्रो हुन सकेन’ नेपाली लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

गीतमा स्वर गायिका मोक्तान र रामजी खाँडले भरेका छन्, भने शब्द स्वयम गायिका मोक्तानकै रहेको छ । त्यसैगरी गीतमा संगीत केशर तामाङले गरेको छ भने म्यूजीक भिडियोमा राज थापा, सन्ध्या मोक्तान, विनोद घिमिरे, राम थापा, निर्माल सुनार, सुनिता राना मगर लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन तथा निर्देशन कमल निर्जन र सम्पादन नविन घर्ति मगरले गरेका छन् । गायिका मोक्तानले तामाङ, लोक दोहोरी, सेलो लगायत एक दर्जन गीतहरुमा स्वर दिइसकेकी छन् ।

भिडियो

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १५:२६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,